बेलायतको अल्डरशटको कन्सुलर घुम्ती शिविरबाट १०० बढीले लिए सेवा
र
राम बस्नेत२०२६-०२-१०, ११:२३ AM
बेलायतको अल्डरशटमा आयोजित कन्सुलर घुम्ती शिविरबाट १०० भन्दा बढी नेपालीले विभिन्न सेवा लिएका छन्। शिविरमा राहदानी र नागरिकता सम्बन्धी सेवा प्रदान गरिएको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...

