Global TV Logo
लोड हुँदैछ...

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अझै सक्रिय रहेको अमेरिकी दाबी

S
Sristi Thakuri
२०२६-०६-०३, ०७:२६ AM
होमपेज/अन्तर्राष्ट्रिय
इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अझै सक्रिय रहेको अमेरिकी दाबी

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्वोच्च नेता ः मोज्तबा खामेनी जीवित रहेको र पछिल्लो समय उनी पहिलेभन्दा बढी सक्रिय भूमिकामा देखिएको बताएका छन्।

मंगलबार सिनेटको विदेश सम्बन्ध समितिमा बोल्दै रुबियोले मोज्तबा खामेनीले कुनै न कुनै स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको संकेत प्राप्त भएको बताएका हुन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com