Global TV Logo
लोड हुँदैछ...

अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा

B
Bijay Pokharel
२०२६-०५-१३, ०२:५८ AM
होमपेज/अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गरेका छन्।

ट्रम्पले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विस्तृत छलफल गर्ने बताइएको छ ।

ट्रम्पले भनेका छन्, ‘हामीसँग छलफल गर्न धेरै कुरा छन्। स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिले नै हाम्रो नियन्त्रणमा छ।’

चीनको विदेश मन्त्रालयले यसअघि नै ट्रम्प आज मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जानकारी गराइसकेको छ।

झन्डै ९ वर्षपछि अमेरिकाका राष्ट्रपतिको चीन भ्रमण भएको हो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com