अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णयमै १५ कानून खारेजी प्रक्रिया सुरु
B
Buna Ghimire२०२६-०५-१२, १०:३५ AM

अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले असान्दर्भिक र समयसापेक्ष नरहेका १५ वटा कानून खारेजी प्रक्रियामा लगेको छ ।
अर्थसचिव घनश्याम उपाध्यायका अनुसार कानूनी जटिलताका कारण लगानी तथा व्यवसाय विस्तार प्रभावित हुँदै आएको निष्कर्षपछि सरकारले सुधार अभियान तीव्र बनाएको हो। सरकारले यसलाई आर्थिक सुधारको प्रारम्भिक संकेतका रूपमा प्रस्तुत गरेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



