Global TV Logo
लोड हुँदैछ...

पूर्वाधार निर्माण ‘मिसन मोड’मा, सरकारले ल्याउने भयो सनसेट कानुन

S
Sristi Thakuri
२०२६-०५-२९, ११:०२ AM
होमपेज/आर्थिक
पूर्वाधार निर्माण ‘मिसन मोड’मा, सरकारले ल्याउने भयो सनसेट कानुन

सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिन ‘मिसन मोड’ मोडल लागू गर्ने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अवधारणा कार्यान्वयनमा ल्याइने बताए ।त्यसैगरी सरकारले ‘सनसेट कानुन’ ल्याउने तयारी गरेको छ, जसले अनावश्यक कानुन र संरचना निश्चित समयपछि स्वतः निष्क्रिय बनाउने व्यवस्था गर्नेछ ।इन्धन र बिटुमिनको मूल्यवृद्धिबाट परेको असर सम्बोधन गर्ने तथा शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने पनि अर्थमन्त्री वाग्लेले जानकारी  दिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com